भारतका ठुला सञ्चारगृहमा सरकारले हान्यो छापा
एजेन्सी । कोरोना महामारीमा सरकारका गतिविधिको कडा आलोचना गरेपछि भारतका दुई वटा सञ्चारमध्यममा सरकारी अधिकारीहरुले छापा मारेका छन् । भारतीय सरकारी अधिकारीहरुले भारत समाचार र दैनिक भास्करमा छापा मारेको बीबीसीले












