अन्तराष्ट्रिय Archives - Page 24 of 205 - Himal Post Himal Post
  • ९ मंसिर २०८१, आईतवार
  •      Sun Nov 24 2024
Logo

भारतीय मुलका पराग अग्रवाल बने ट्विटरका नयाँ सीइओ

काठमाडौं- ट्विटरका सिइओमा भारतीय मुलका पराग अग्रवाल नियुक्त भएका छन् । ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएपछि अग्रवाल सीईओ बनेका हुन् । डोर्सेले सोमबार आफ्नो टिमलाई इमेल पठाएर

ज्याक डोर्सीले गरे ट्वीटरको सीइओबाट राजीनामा घोषणा

काठमाडौं । ट्वीटरको कार्यकारी प्रमुखबाट ज्याक डोर्सीले राजीनामा दिने घोषणा गरेका छन् । सन् २००६ मा उनले अन्य दुईजनासँग मिलेर ट्वीटर संचालनमा ल्याएका थिए । न्यूयोर्क टाइम्सका अनुसार सोमबार नै

जापान सरकारले भन्यो: अब विदेशीलाई प्रवेश निषेध छ

काठमाडौं– जापानले मङ्गलवारदेखि विदेशी नागरिकलाई प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिमका कारण जापानले भोलिदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको

अस्ट्रेलियाले बन्द गर्‍यो अन्तर्राष्ट्रिय सीमा, विदेशी विद्यार्थी जान नपाउने

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले यही बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको कारण अस्ट्रेलियाले दुई साता सीमानाका बन्द गर्ने निर्णय

पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प, छिमेकी मुलुकहरूमा समेत धक्का

लिमा । पेरूमा स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत

भारतमा पनि भेटियो ‘ओमिक्रोन भेरिएन्ट’, मोदीले दिए यस्तो निर्देशन

नयाँ दिल्ली– दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट

न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ

बल्लबल्ल खुलेको अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

लण्डन/क्यानबेरा। बेलायतले कोरोना भाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ। शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर आवतजावत

निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न सुडानका प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- सुडानका नवनियुक्त प्रधानमन्त्री अब्दुल्लाह हमडोकले गत महिनाको सैन्य ‘कू’पछि भर्ती भएका निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न र सबै नियुक्तिहरूको समीक्षा गर्न आदेश दिएका छन्। शीर्ष जनरल अब्देल अल बुर्हानले २५

बलात्कारीलाई नपुंसक बनाउने विधेयक पाकिस्तानको संसदबाट पास

एजेन्सी- लामो समयको तयारीपछि पाकिस्तानले नयाँ विधेयक बनाएको छ । नयाँ विधेयक अनुसार अब बलात्कारमा दाेषी पाइने व्यक्तिले नपुंसक बन्नुपर्नेसम्मको प्रावधान छ । त्यहाँकाे संसद्ले पारित गरेकाे बलात्कारसम्बन्धी नयाँ विधेयकमा

चीनले भारतीय सीमामा पठायो बमवर्षक विमान

काठमाडौं- चिनियाँ सेनाले लामो दुरी उड्न सक्ने रणनीतिक बमवर्षक विमान भारतको सीमामा पठाएको छ। आगामी हिँउदमा सीमामा तनाव नबढाउन भारतलाई चेतावनी दिने उदेश्यले चिनियाँ सेनाले एच–६के बमवर्षक विमान पठाएको विश्लेषकहरुले

बाइडेन र जिनपिङबीच आज वार्ता हुँदै: यस्ता छन् एजेण्डा

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।