अन्तराष्ट्रिय Archives - Page 201 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न

काठमाडौं, भदौ ३ । भारतका एक सेवा निवृत्त लेफ्टिनेन्ट जनरल प्रकाश काटोचले शनिवार पोष्ट गरेको भारतीय तथा चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न सकेको छैन । काटोचको फेसबुक

चीनले भारतमाथी किन आक्रमण गर्न सक्दैन ?

पछिल्ला केही दिन यता भारत र चीनबीचको तनाव बढ्दो छ । कतिपयले यसका कारण युद्धको अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भारत र चीनबीच डोक्लाम सीमामा जारी विवादका

भारत–पाक विभाजन र दुस्मनीका ७० वर्ष

  भदौ ३, काठमाडौं । विश्वभर नै उपनिवेश कायम गरेर आफ्नो साम्राज्य निर्माण गरेका कारण बेलायतले कहिल्यै सूर्य नअस्ताउने देशको उपमा पाएको थियो । एसियादेखि अफ्रिका र अमेरिकासम्म नै बेलायती

ह्वाइट हाउसका प्रमुख रणनीतिकार बर्खास्त

  भदौ ३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन्। ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबार्ट न्यूजमा पुन: फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका

सबै अमेरिकी कुटनितिक कर्मचारीलाई देश छोड्न पुटिनको चेतावनी ।

१६ साउन, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार आफ्नो देशमा रहेका अमेरिकी ७५५ कूटनीतिक कर्मचारीलाई देश छोड्न चेतावनी दिएका छन् । उनले वासिंगटनसँग लामो समयसम्म सम्बन्ध सुधार हुन नसक्ने

प्रहरीको कारवाहीबाट मेयरको मृत्‍यु । प्रहरीविरुद्ध खनिए अधिकारकर्मीहरु

  साउन १५, फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेले विशेष रुपमा चलाएको लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन । प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर

पाकिस्तानको नयाँ प्रधानमन्त्री साहिद खकान अब्बासी

१५ श्रावण, काठमाडौ पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा

भारतमा दोश्रोपटक दलित राष्ट्रपति निर्वाचित

नयाँ दिल्ली, साउन ५ । गणतन्त्र भारतको इतिहासमा दोश्रोपटक दलित समुदायबाट राष्ट्रपति निर्वाचित भएका छन् । राष्ट्रपति निर्वाचनमा ६५ प्रतिशत मत प्राप्त गर्दै रामनाथ कोविन्द ,गणतन्त्र भारतको १४ औं राष्ट्रपति

भारत–पाकिस्तान भिडन्तमा गोली चल्दा ७ जनाको मृत्यु

असार २५ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ । गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका

अफगानिस्तानको काबुलमा भएको शक्तिशाली बम विस्फोटमा परि कम्तीमा ८० जनाको मृत्यु

जेठ १७ एजेन्सी अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ८० जनाको ज्यान गएको छ भने तीन सय ५० जना भन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार

कतारमा कैयौं घाईते ,तिन जनाको मृत्यु

हिमाल पोस्ट /कतार  मंगलबार राति सामाजिक संजालमा कातारको कुनै कम्पनीको छत खसेर  कैयौ नेपालीको ज्यान गएको भनेर केहि फोटोहरु सहित  भाईरल भएका थिए तर आधिकारिकता भने केहि पनि थिएन । कतार

अभिनेता विनोद खन्ना रहेनन

  हिमालपोष्ट/नयाँ दिल्ली । भारतीय चर्चित अभिनेता विनोद खन्नाको निधन भएको छ । क्यान्सरसँग सङ्घर्ष गरिरहेका खन्नाको बिहीबार निधन भएको हो । केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड