कतारमा कैयौं घाईते ,तिन जनाको मृत्यु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कतारमा कैयौं घाईते ,तिन जनाको मृत्यु



हिमाल पोस्ट /कतार 

मंगलबार राति सामाजिक संजालमा कातारको कुनै कम्पनीको छत खसेर  कैयौ नेपालीको ज्यान गएको भनेर केहि फोटोहरु सहित  भाईरल भएका थिए तर आधिकारिकता भने केहि पनि थिएन ।

कतार न्युज एजेन्सीले भने अनुसार  तिन जनाको ज्यान गएको  छ ।यद्धपि  कैयौ घाईते भएको पनि बताएको छ ।घाईते  हुनेहरु  कुन ठाउँका हुन भन्ने  खुलाएको  छैन ।