चीनबाट फर्केपछि नेपाल भ्रमणकाे टुंगो लाग्ने, मोदीअघि आउँदैछन्
काठमाडौँ, ११ बैशाख- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे चर्चा सुरु भएको छ । मोदीले २७ देखि २९ वैशाखसम्म नेपाल भ्रमण गर्ने कार्यतालिकामा सामान्य छलफल भए पनि अझै निश्चित












