अन्तराष्ट्रिय Archives - Page 16 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अमेरिकाले लगायो रुसी नागरिकमाथि प्रतिवन्ध

काठमाडौं । उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ । पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको

एलन मस्कले ‘सातोसी नाकामोतो’को पोल खोलेपछि इन्टरनेट जगतमा हलचल

न्युयोर्क- विश्वका सर्वाधिक धनी अर्बपति एलन मस्कले सातोसी नाकामोतो षडयन्त्र सिद्धान्तबारे पोस्ट गरेर अनलाइनमा हलचल पैदा गरेका छन् । उनको यस कार्यले रहस्यमय विटक्वाइन विकासकर्ताको पहिचान सम्बन्धमा पुनः अनुमानहरु जगाइदिएका

चीनमा कोरोना फेरि फैलियो, केही सहरमा लकडाउन घोषणा

एजेन्सी- कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको

भारतले पाकिस्तानसँग माफी माग्यो

भारतीय रक्षा मन्त्रालयले पाकिस्तानसँग माफी मागेको छ । तीन दिनअघि भूलवश पाकिस्तानी भूभागमा मिसाइल प्रहार हुन गएको भन्दै उक्त घटनाप्रति भारतले माफी मागेको हो। नयाँ दिल्लीस्थित भारतको रक्षा मन्त्रालयले शुक्रबार

अब पञ्जाब राज्यमा पनि आम आदमी पार्टीको सरकार

काठमाडौँ — भारतमा ५ राज्यमा विभिन्न चरणमा भएको विधानसभा चुनावको सुरुवाति मतपरिणाम आउन थालेको छ । सुरुवाति मतपरिणाम अनुसार ४ राज्यमा भारतीय जनता पार्टी(बीजेपी) र एउटामा आम आदमी पार्टी अगाडि

युक्रेनमा रुसले थाल्यो हवाई, जमिन र समुद्रबाट आक्रमण

एएफपी- रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।

जापानले लगायो रुसमाथि थप कडा प्रतिबन्ध

काठमाडौं– जापानले रुसमाथि लगाएको प्रतिबन्ध थप कडा बनाएको छ । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयले रुसको लागि जोखिमको

युक्रेनमा युद्धविराम गर्ने रुसको घोषणा

रुसले युक्रेनमा फेरि अस्थायी युद्धविराम घाेषणा गरेकाे छ । रुसी सशस्त्र सेनाले युक्रेनको राजधानी किएभ, मारिउपोल, खार्किभ तथा सुमी शहर छोड्नका लागि युद्धविराम घोषणा गरिएको जनाएकाे छ । उक्त युद्धविराम

रुसद्वारा युद्धविरामको घोषणा

किभ : रुसले युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो

पुटिनका सेनालाई जमिनमुनि दफन गरिदिने युक्रेनको चेतावनी

युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सल्लाहकार एलेक्सी एरेस्तोभिचले भने, ‘हामी सफलता एक प्याटर्न हो। हामीले एक

देशभित्रै विरोध हुन थालेपछि पुटिनले लगाए सामाजिक सञ्जालहरू प्रतिबन्ध, मिडियामाथि कडा कानुन

काठमाडौं- युक्रेनमाथि आक्रमण जारी राखेको रूसले आफ्नो देशमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको छ। रूसले फेसबुक, ट्विटर‚ युट्युबलगायतमा प्रतिबन्ध लगाएको हो। युक्रेनमाथि जारी आक्रमणको विरोधमा रूसमा ठूला प्रदर्शनहरू बढेपछि उसले यी

युक्रेनमाथी गरेको आक्रमण रोक्न पुटिनमाथि चर्को दबाब

काठमाडौँ- जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच