स्वास्थ्य Archives - Page 9 of 73 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काठमाडौंका अस्पतालहरूले भने: अब संक्रमितको उपचार गर्न सक्दैनौँ

काठमाडौं- काठमाडौंका अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्न असमर्थ भएको उपचार गर्न नसकिने बताएका छन् । अक्सिजन अभावका कारण अस्पतालहरूले उपचार गर्न असमर्थ भएको बताएका हुन् । कोरोना उपचारका लागि अत्यावश्यक

नर्सहरुलाई साक्षात ‘देवी’ र ‘दोस्रो आमा’ भन्दै डा. भट्टराईले लेखे भावुक संदेश

काठमाडौं- हालै वीर अस्पतालमा न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गराएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नर्सहरुको सम्मान गर्दै दोस्रो आमाको संज्ञा दिएका छन्। शल्यक्रियापछि अस्पतालमा

कोरोना संक्रमण: भारतभन्दा नेपाल बढी जोखिममा

काठमाडौँ- नेपालमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान लागेको चर्चा भैरहेको बेला अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले भारतभन्दा नेपाल बढी जोखिममा रहेको बताएको छ । पछिल्ला केहिदिनका आंकडाले यसको संकेत पनि गरेको

नेपालगञ्ज मेडिकल कलेज भन्यो: थप कोरोनाका बिरामी भर्ना लिन सकिन्न

काठमाडौं- अक्सिजनको चरम अभाव भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले थप कोरोनाका बिरामी भर्ना गर्न नसक्ने बताएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमण तीव्र रुपमा

स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं- सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने विषयमा गृहकार्य अगाडी बढाएको हो । कोरोना संक्रमण नियन्त्रण बाहिर जाने अनुमान गर्दै पछिल्लो

काठमाडौंमा १ हजार बेड तत्काल थपिदै

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोनाको उपचार

कोरोनाको नयाँ लहर यसकारण डरलाग्दो र फरक छ

यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो। यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर

सरकारले भन्यो: अब अस्पतालमा बेड उपलब्ध गराउन सकिन्न

काठमाडौं- सरकारले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब कोरोना संक्रमितको उपचारको लागि बेड उपलब्ध गराउन नसक्ने भन्दै हात खडा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति

जनस्वास्थ्यविदको सुझाव: यसपटकको महामारी सामान्य छैन, यस्ता अलमल नगर्नुहोला

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद् यसपटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन। ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान

खोपले मात्रै कोरोनाबाट जोगाउँदैन

काठमाडौं- कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाउँदा ७०–८० प्रतिशत मात्रै सुरक्षा प्रदान गर्छ । त्यसैले अनिवार्य रूपमा खोपका

दिल्लीजस्तै कहालीलाग्दो दृश्य वीरगञ्जमा पनि: अस्पतालमा बेहाल

काठमाडौं- कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन

‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोनालाई खोपले काम गर्दैन

काठमाडौं । नेपालमा पनि ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा. कृष्ण पौडेलले जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुना मध्ये