स्वास्थ्य Archives - Page 8 of 73 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फेरि कोरोना संक्रमणको उच्च जोखिममा काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यका फेरि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ । शनिबार मात्रै काठमाडौंमा ४१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार ३८० जनामा संक्रमण पुष्टि भएको

डब्लूएचओले पत्ता लगायो कोरोनाको नयाँ औषधि: निकै प्रभावकारी भएको दाबी

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस संक्रमितको उपचारका लागि नयाँ औषधि पत्ता लागेको बताएको छ । डब्लूएचओका अनुसार कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि विभिन्न परीक्षणबाट प्रभावकारी पुष्टि भएकाले यो

चीनसँग भयो खोपको सम्झौता, असार २४ गतेदेखि लगातार आपूर्ति हुने

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोभिड–१९ विरुद्धको खोप खरिदका लागि सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग

नेपालमा भेटिएको कोरोनाको नयाँ प्रजाती अत्यन्त संक्रामक: यस्तो छ स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौं- नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ। यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न

नवनियुक्त स्वास्थ्यमन्त्रीको वाचा: ‘नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो काम’

काठमाडौँ- स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताएका छन् । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना

भोलिबाट भेरोसेल खोप लगाउन ३२ वटा खोप केन्द्र तोकियो (केन्द्र सहित)

काठमाडौ- काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज दिने भएको छ। त्यसका लागि वडाअनुसार ३२ वटा केन्द्रहरू महानगरले तोकेको छ। यसअघि

कुकुरमा पाइने ज्यानमारा भाइरस मानिसमा भेटियो

एजेन्सी- कुकुरमा पाइने ज्यानमारा क्यानाइन भाइरस मानिसमा पनि फेला परेको छ। मलेसियास्थित एक अस्पतालमा भर्ना गरिएका नियोनियाका ८ बिरामीमा उक्त भाइरस भेटिएको हो। वैज्ञानिकको भाषामा यसलाई क्यानाइन भाइरस भनिन्छ। अन्तर्राष्ट्रिय

नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमण

काठमाडौं- नेपालमा कोरोना संक्रमण ह्वात्तै घटेको छ ।  आज चार हजार ४८७ जनामा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ भने ११६ को मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४

अझै चार हप्ता कोरोना संक्रमण घट्दैन: स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं- स्वास्थ्यमन्त्री हृदेश त्रिपाटीले कोरोना संक्रमण दर अझै चार हप्ता नघट्ने बताएका छन् । सोमबार आयोजित भर्चुवल पत्रकार सम्मेलनमा उनले अझै चार हप्ता संक्रमण नघट्ने बताएका हुन्। कोरोना महामारीको पछिल्लो

अब खोपको व्यवस्था सरकारले नगर्ने: प्रवक्ता गौतम

काठमाडौं- सरकारले अहिले पहिलो डोज फोप लगाउनेहरूलाई दोस्रो डोजको व्यवस्था नगर्ने बताएको छ । यसअघि पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन निर्देशन समेत दिएको छ

नेपालमा ‘ट्रिपल म्युटेन्ट’ कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

काठमाडौं–नेपालमा ‘ट्रिपल म्युटेन्ट’ कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फेला परेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

कोरोना महामारी तत्काल अन्त्य नहुने डब्लुएचओको चेतावनी

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना महामारी तत्काल अन्त्य नहुने जनाएको छ । कोरोना खोप खरिद गरी लगाउन नसकेका देशमा संक्रमण दर बढिरहेको भन्दै डब्ल्युएचओले यस्तो बताएको हो। विश्व