स्वास्थ्य Archives - Page 37 of 73 - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

शहिद गोविन्द गौतमको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना

पुनर्वास,कञ्चनपुर । पुनर्वास नगरपालिका – ११ मा फाल्गुन २६ गते (आइतबार) शहिद गोविन्द गौतमको स्मृतिमा रक्तदान एकदिने कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय लालझाडी युवा क्लब ११ को आयोजनामा शहिद गोविन्द

कन्डम निःशुल्क हुने, स्यानिटरी प्याड किन नहुने?

घोराही- पुरुषको आवश्यकतासँग जोडिएको कन्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने? अहिले यो विषयले चर्चा पाएको छ। धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम

स्टिम सेल प्रविधिले निको भयो एचआईभी !

विश्वमा महामारी शुरु भएपछि दोस्रो पटक एचआईभी संक्रमित व्यक्ति संक्रमणमुक्त भएको अनुसन्धानकर्ताहरुले बताएका छन्। एड्सको कारक एचआइभी भाइरसबाट संक्रमित व्यक्ति पहिलो पटक निको भएको झण्डै १२ वर्षपछि यस्तो सुखद समाचार

गाँजर खाँदा शरीरलाई यस्तो फाइदा !

एजेन्सी । खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,, एन्टी अक्सिडेन्ट हुन्छ । जुन शरीरका लागि लाभदायी हुन्छ । गाँजरको नियमति सेवन गर्नाले आँखा

बर्दगोरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न , ३ सय ९२ जनाले लिए लाभ

गोविन्द बीसी / बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ का ३ सय ९२ स्थानीय बासिन्दाले स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिएका छन् । निःशुल्क स्वास्थ्य शिविरबाट खैरेनी, रानीकुण्डा र बुटकौवाका

नागरिक -प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बजार सरसफाइ

हिमाल पोस्ट / सुखड,कैलाली । नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार घोडाघोडी नगरपालिका वडा -२ मा रहेको साडेपानी बजार सरसफाइ गरिएको छ । अस्थायी प्रहरी कार्यलय साडेपानी, घोडाघोडी नगरपालिका वडा

सुखडमा रक्तदान कार्यक्रम सम्पन्न, ३८ युनिट रगत संकलन

विशाल पाण्डेय / सुखड । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको प्राङ्गणमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल, घोडाघोडी बहुमुखी क्याम्पसको आयोजना तथा

खोप लगाउँदा कैलालीमा एक बालकको मृत्यु ,एक दर्जन बढी घाइते

कैलाली । कैलालीमा गलत तरिकाले डिपिटी खोप लगाउँदा एक बालकको ज्यान गएको छ भने एक दर्जन बढी घाइते भएका छन् । लम्कीचुहा नगरपालिका अन्तर्गतको बलिया स्वास्थ्य चौकी भल्काका स्वास्थ्यकर्मीले लगाएको

लागुपदार्थ दुर्व्यसन मुक्त समाज निर्माणका लागि अन्तरक्रिया

सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा लागुपदार्थ दुर्व्यसन मुक्त समाज निर्माणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जिल्ला फुटबल संघ र मर्सी कोरको संयुक्त

गर्भवती भएको कसरी थाह पाउने !

काठमाडौं । गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनुलाई मानिन्छ । गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ । गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ

नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सुखडमा सम्पन्न

विशाल पाण्डेय / सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा नसर्ने रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका स्वास्थ शाखाको आयोजनामा सम्पन्न भएको

सरोकारवालासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा एक दिने पुर्ण खोप सुनिस्चित तथा दिगोपनका लागि नगरखोप समन्वय समिती र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आइतबार सुखडमा सम्पन्न भएको छ । घोडाघोडी नगरपालिकाको स्वास्थ्य