अर्थ/व्यवसाय Archives - Page 77 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राजस्वका कर्मचारी असुल्छन् रकम !

बुटवल, ३० भदौ । राजश्व चुहावट नियन्त्रणको वहानामा राजश्व अनुसन्धान कार्यालयका कर्मचारीहरूले व्यापारीहरूबाट रकम असुलेको खुलेको छ । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलका कर्मचारीहरूले पदको दुरूपयोग गरी नवलपरासीका विभिन्न क्षेत्रका व्यापारीहरूसँगबाट

विकास कोषमा लागेको ताला खुल्यो

अाचार्य प्रदीप बुटवल, २९ भदौ । तलब नपाएको भन्दै ज्यालादारी कर्मचारीले लुम्बिनी विकास कोषको गेटमा लगाएको ताला सहमतिपछि बुधबार खोलिएको छ । तत्काल तलब निकासा गर्ने कोषका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीचमा

गुल्मीमा मदिरा बिक्री समय दुई घण्टा मात्रै

गुल्मी, २८ भदौ । धुर्कोट गाउँपालिकाले साँझको २ घण्टा मात्र मदिरा बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गर्दै कुनै घर पसलहरूमा साँझ ६

लुम्बिनी विकास कोषमा पुग्यो संसदीय समिति

बोर्डका सदस्य दुर्गाप्रसाद उपाध्यायको दवावमा संस्कृति मन्त्रीले कांग्रेस समर्थित ११ जना कर्मचारीहरूलाई मात्रै तलब निकासा गरेपछि बाँकी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । चरम राजनीतिले गर्दा कोषलाई कामकारबाही अगाडि बढाउन समस्या भएको

बुटवल बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

यातायात ब्यवस्था कार्यालय लुम्विनीका प्रमुख चेत प्रसाद उप्रेतीले यात्रुहरुलाई स्तरीय सेवा दिएर सन्तुष्ट गराउनु यातायात ब्यवसायीको पहिलो धर्म हुने बताए । उनले यातायात क्षेत्रमा समस्या संगसंगै असमझदारी र अविश्वासको वातावरण

बुटवल उवासंघको अधिवेशन असोज २५ ,२६ र २७ मा 

बुटवल, २८ भदौ । बुटवल उद्योग वाणिज्य संघको २३ औं अधिवेशन तथा ६४ औं बार्षिक साधारण सभा आउंदो असोज २५, २६ र २७ गते हुने भएको छ । संघको मंगलबार

दरवारमार्गका पसल खुलाउन भवानी राणा पुगिन मन्त्रालय

२३ भदौ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा आपूर्ति मन्त्रालय पुगेर दरवारमार्गका पसलमा लगाएको शिलबन्दी खोलिदिन आग्रह गरेकी छन् । भवानी राणको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले अनुगमनबाट

चिनियाँ कम्पनीको ३६ अर्ब ७५ करोड सिमेन्ट उत्पादनमा लगानी सम्झौता

भदौ १९, काठमाडौं– चीनको एक निजी कम्पनीले नेपालको सिमेन्ट उत्पादनमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सरकार र चिनियाँ कम्पनी होङशिवम् सिमेन्टबीच नेपालमा सिमेन्ट कारखाना स्थापना

पवित्र लुम्बिनी साकोसको आठौँ साधारणसभा सम्पन्न, ५९ जना सम्मानित

  काठमाडौँ /भदौ ५ पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्थाको आठौँ साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । तीजको अवसर पारेर दर खाने कार्यक्रम तथा साधारण सभा आयोजना

कर्मचारीको मिलेमतोमा बैंकको साढे १५ करोड हिनामिना

काठमाडौं, भदौ ४ । नेपाल बैंक लिमिटेडको १५ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भदौ २ गते ११

यो वर्ष जुम्लाले २० करोडको स्याउ फलायो !

  खलङ्गा, भदौ ४ । यस आर्थिक वर्ष जुम्लामा २० करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको छ । जिल्लाको ८५० हेक्टर जमिनमा लगाइएको खेतीबाट चार हजार ५५० मेट्रिक टन स्याउ

नेटवर्किंग ब्याबसाय सम्बन्धी विधेयक बहुमतले पारित

  भदौ १ , काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले वस्तुको प्रत्यक्ष बिक्री नेटवर्किंग विधेयक २०७४’ बहुमतले पास गरेको छ । (नेटवर्किंग) प्रत्यक्ष बिक्री प्रणली लाई कानुन बनाइ व्यवस्थित गर्न सर्वोच्च