तिलोत्तमामा ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ मंसिर
बुटवल : तिलोत्तमा व्यापार संघको अायाेजनामा मंसिर २३ देखि पुस ५ गतेसम्म ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ हुने भएको छ । संघले सोमबार मणिग्रामस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मेलाको












