रुखबाट निकालियो विद्युत्
रुकमु । जिल्लाको मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रकसन एण्ड कन्सल्टेन्सी प्रालिका विद्यार्थीहरूले रुखबाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनीहरूले गुनामौरा नामको रुखबाट विद्युत् निकाल्न











