प्यान कार्यान्वयन गर्न नसकिने
काठमाडौं। साना तथा मझौला व्यवसायीले सरकारले सुरु गरेको अनिवार्य प्यानलगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीले तत्काल












