अर्थ/व्यवसाय Archives - Page 37 of 81 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

१० दिनमा ४० लाख चल्ला मारेपछि आकासियो अण्डा

काठमाडौं- ह्याचरी उद्योगीले गरको आन्दोलनलगत्तै बजारमा ब्रोइलरकाे मासुको मूल्य आकासिएको छ। मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्य वृद्धि गरेका छन्। नेपाल

अब सजिलै पाइंदैन बैंकबाट कर्जा: राष्ट्रबैंकले लगायो यस्ता नियम

काठमाडौं- राष्ट्र बैंकले घर कर्जाजस्ता किस्ता भुक्तानीमा आधारित ऋणलाई कडाइ गरेको छ । घर कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत प्रकृतिका आवधिक कर्जालाई राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गरेर

धेरै दिनपछि बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । आज सुन तोलामा ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

एनसेललाई कारबाहीको तयारी: रकम चुक्ता गर्न अल्टिमेटम

काठमाडौं- टेलिकम प्रदायक कम्पनी एनसेललाई कारबाही गर्ने तयारी गरिएको छ । ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनको अल्टिमेटम समेत दिएको छ । एनसेललाई दोस्रो पत्र पठाउँदै ठूला करदाता कार्यालयले १५

फोर्ब्सको सूचीमा आठ वर्षीय बालक: युट्युबबाट कमाए अर्बौं

बीबीसी- खेलौनाहरूको समीक्षा गर्दै युट्युबमा भिडिओ प्रेषित गर्ने आठ वर्षीय बालक लगातार दोस्रो वर्ष युट्युबबाट सर्वाधिक रकम कमाउने व्यक्ति बन्न सफल भएका छन् । र्‍यान वल्र्ड अर्थात’ र्‍यानको संसार नामक

चाइनिज प्याजको मुल्य ३ सय रुपैयाँ प्रतिकिलाे

जुम्ला – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यतिबेला चाइनिज प्याजको चर्चा र ब्यापार फस्टाएको छ । जुम्लामा पनि यसको राम्रै असर परेको छ। अहिले सदरमुकाम खलंगा बजारदेखि ग्रामिण क्षेत्रका

पेप्सी उत्पादक वरुण वेभरेजविरुद्ध झन्डै दुई अर्ब बराबरको मुद्दा

काठमाडौं- राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत् गएपश्चात् मात्र विभागले राजस्व चुहावटसम्बन्धी १२ अर्ब ३१ करोड रुपैयाँ बराबरको बिगो माग–दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । विभागले यस अवधिमा राष्ट्रसेवक कर्मचारी

मासु अभाव देखाएर मूल्य बढाउन जिउँदै गाडियो ३० लाख चल्ला

काठमाडौं- नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५

पेट्रोलियम पदार्थको फेरी मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य

बर्षाले सुदूरपश्चिमका इँटा उद्योगमा १५ करोडको क्षति

कैलाली । बिहीबार रातिबाट भएको वर्षाले सुदूरपश्चिममा रहेका इँटा उद्योगमा ठूलो क्षति गरेको छ । पोल्न तयार पारेका इँटा वर्षाले गलेपछि क्षति भएको हो । वर्षाका कारण इँटा उद्योगहरुमा करिब

कृषिमा ६० अर्ब अनुदान, ३५ प्रतिशत कर्मचारीलाई कमिसन

काठमाडौं- सरकारले ६ वर्षमा कृषि अनुदानमा मात्रै ६० अर्ब रुपैयाँ खर्च गरेको छ । तर, त्यसले कृषि उत्पादन वृद्धिमा भने अपेक्षित योगदान गरेको छैन, उत्पादन भने मौसमकै भरमा छ । आव ०७०–७१

एनसेलको अर्को काण्ड: अर्बौं रकममा कर छुट

काठमाडौँ- गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने वस्तु तथा सेवा खरिदबापत