अर्थ/व्यवसाय Archives - Page 38 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एनसेलको अर्को काण्ड: अर्बौं रकममा कर छुट

काठमाडौँ- गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने वस्तु तथा सेवा खरिदबापत

ह्वात्तै बढे रोजगारीका लागि नेपाल आउने विदेशी, कति आए?

काठमाडौं- नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ। श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि

यस्तो बन्दैछ एसियाकै पहिलो ‘स्काइ वाक टावर’- यस्ता हुनेछन सुविधा

काठमाडौं । काठमाडौंको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काइ वाक टावर’ शनिबार भब्य शिलान्यास गरियो । कुल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको हो यो आकास मार्गमा हिँड्न मिल्ने टावरबारे

कृषि विकास बैंकको ह्याकिङ प्रकरण: प्रबन्धकसहित १० जना जेल चलान

काठमाडौं- कृषि विकास बैंकको चार करोड ७२ लाख ह्याकिङ घटनामा बैंकका कर्मचारीकै मिलेमतो पुष्टि भएको छ । बैंकका शाखा प्रबन्धकसहित तीन कर्मचारी जेल चलान भएका छन् । लहान शाखाका प्रबन्धक रामसेवक यादवसहित

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैँक

काठमाडौं- स्थापनाको डेढ शक नपुग्दै मुलुकका पुराना बैँकहरुलाई पछि पारेर ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक बनेको छ। जनता विकास बैँकसँग मर्जर सफलतापूर्वक सम्पन्न भएपछि शुक्रबारबाट ग्लोबल आइएमई बैँकले संयुक्त

नेपाल एयरलाइन्स चीनको ग्वाङ्झाउ उडान गर्ने अनुमति

काठमाडौं । नेपाल एयरलाइन्सले अब चीनमा पनि उडान भर्ने भएको छ । चीनको ग्वाङ्झाउमा उडान गर्ने अनुमति मागेको नेपाल एअरलाइन्सले अनुमति पाएको बताइएको छ । सरकारको कूटनीतिक पहल र नेपाल

ह्वात्तै घट्यो प्याजको मूल्य

काठमाडौँ- दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य एकाएक आरालो लागेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो । प्रतिकिलो २ सय ५०

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं- सुन एकैदिन तोलामा ८ सय रुपियाँले बढेको छ। मंगलगार प्रतितोला ७१ हजार ४ सय रुपियाँमा कारोबार भएको सुन बुधबार ७२ हजार २ सय रुपियाँमा किनबेच भइरहेको छ। सुन अघिल्लो

बुद्ध एयरलाई १० करोड घाटा लगाउने त्यो एउटा उडान

काठमाडौं- निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी मानिने बुद्ध एयरले नाफा नभएपपछि काठमाडौंबाट दक्षिण एसियाली महानगर जोड्ने अभियानअन्तर्गत थालेको काठमाडौं–कोलकाता-काठमाडौं उडान बन्द गरेको छ। ६ महिनाअघि सातामा तीन दिनबाट थालिएको बुद्धको

गोबर प्याकिङ गरेर अमेरिकामा बेच्दै भारत: मूल्य आकर्षक

टेक्सस- गाई र भैंसीको गोबर मललाई आकर्षक प्याकिङ गरेर भारतले अमेरिकामा बेच्न सुरू गरेको छ । अमेरिकाका विभिन्न स्टोरमा अहिले भारतमा उत्पादन गरिएको गोबरको बिक्रि सुरू गरिएको छ । बिस्कुट

गोकर्ण विष्टको बदनाम गर्न गलत तथ्याङ्क

काठमाण्डौ- निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको बदनाम गर्ने उद्देश्यले गलत तथ्यांक सार्वजनिक गरिएको भेटिएको छ । शुक्रवार एक दैनिकले सबै मन्त्रालयको चालु आर्थिक वर्षको चौमासिक प्रगति

बैङ्कमा पैसा झनै बढी असुरक्षित

काठमाडौँ- ‘बैङ्क खातामा नगद जम्मा गर्दैमा रकम सुरक्षित छ’ भन्ने भ्रममा हुनुहुन्छ भने होसियार हुनुहोस् ! व्यक्तिगत खाता नम्बर र हस्ताक्षर चोरी गरी रकम अर्कैले झिकिदिन पनि सक्ने देखिएको छ । आइतबार