कालोबजारी गर्नेलाई भटाभट कारबाही: १ वर्ष कैद, १०
काठमाडौं- कोरोना भाइरस संक्रमणको त्राससँगै बजारमा मौलाउँदै गएको कालोबजारीप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली बनाएको छ । काठमाडौं उपत्यकालगायत देशका महत्वपूर्ण सहरमा











