अर्थ/व्यवसाय Archives - Page 34 of 81 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सहकारी व्यवस्थापन गर्न ‘विज्ञ’ भन्दै नेकपाका कार्यकर्ता भर्ना

काठमाडौं- समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्ने जिम्मेवारी पाएको समस्याग्रस्त सहकारी संघ÷संस्था व्यवस्थापन समितिमा सरकारले विज्ञ सदस्यका रूपमा सहकारी क्षेत्रमा अनुभव नै नभएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कार्यकर्तालाई नियुक्त गरेको भेटिएको छ

ऋणमा डुबेको निगमले २१ जना सित्तैमा जापान लैजाने

काठमाडौं- दैनिक ५३ लाख रुपैयाँ घाटा बेहोर्दै आएको र ४० अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यबिना’ लैजाने भएको छ।

विकास कर बढेपनि पेट्रोलको मूल्य बढ्दैन: अर्थ मन्त्रालय

काठमाडौं- अर्थ मन्त्रालयले सरकारले पूर्वाधार विकास करको दर परिवर्तन गर्ने निर्णयपछि पेट्रोलियम पदार्थको मूल्य नबढ्ने बताएको छ । मन्त्रालयले विभिन्न सञ्चार माध्यममा पेट्रोलियम पदार्थको भाउ बढ्ने भनी प्रचार गरिएको भन्दै

विश्वमै नभएको चिया इलाममा

काठमाडौं- इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ। चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ। इलाम सदरमुकामस्थित इलाम बजारसँगै

एकाएक बढ्यो डलरको भाउ

काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड बनाईरहेको बेला अमेरिकी डलरको भू पनि ह्वात्तै बढेको छ। राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्छ।

सुनको मूल्य ८० हजार भन्दा बढी हुने

काठमाण्डाै- पछिल्लाे केही दिनयता सुनको भाउ ह्वात्तै छ । शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८

राष्ट्र बैंकको प्रतिवेदन: खाद्य वस्तु तथा तरकारीको मूल्य अचाक्ली भयो

काठमाडौं- खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ। गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने

कोरोना भाइरसकै कारण विश्वको अर्थतन्त्र यसरी तहसनहस हुनसक्छ

बीबीसी- चीन एउटा नयाँ भाइरसका साथ संघर्ष गरिरहेको छ । यसले ८० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । चीनका लागि यो एक गम्भीर मुद्दा हो । विश्व स्वास्थ्य संगठनले

रेमिट्यान्सको शुल्क घट्ने: अब विदेशबाट पैसा पठाउन झनै सहज

काठमाडौं । हुण्डी लगायतका अबैधानिक च्यानल हटाउन रेमिट्यान्स लागत घटाउने तयारी भएको छ । नेपाल राष्ट्र बैंकले रेमिटान्सको ठुलो हिस्सा अबैधानिक च्यानलबाट आएकोले रेमिट्यान्स लागत घटाउनु पर्ने निश्कर्ष निकालेको हो

११० अर्ब डलर कहाँ खर्च गर्ने ? यस्तो छ विल गेट्सको आइडिया

एजेन्सी । संसारकै धनी मानिस हुनुको आफ्नै लक्जरी छ तर त्यतिका पैसा कहाँ कसरी खर्च गर्ने भन्ने चुनौति पनि उत्तिकै रहेको माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स बताउँछन् । ६४ वर्षीय

दैनिक ४५ हजार यात्रु बोक्छन टूटल र पठाओ, राईडरको कमाई दिनमै ३ हजार

काठमाडौं- पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ। पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ। आज शुक्रबार प्रकाशित भएको साप्ताहिकमा

अब फेसबुक र युट्युबमा विज्ञापन (बुस्ट) बैंकबाट

काठमाडौं- फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ। यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर