अर्थ/व्यवसाय Archives - Page 21 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

भारतीय कम्पनीसँग सम्झौता नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले भारतीय कम्पनीसँग तत्काल सम्झौता नगर्न आदेश दिएको छ । आन्तरिक राजश्व विभागलाई भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग तत्काल अन्तःशुल्क स्टिकर छपाइ सम्झौता नगर्न आदेश दिएको हो ।

एक कल फोनले उचालियो शेयर बजार

काठमाडौं- आइतबार सन्नाटा छाएको शेयर बजारमा एक कल फोनले सोमबार उचालिएको छ । साताको पहिलो दिनमा १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको

मन्त्रालयमै बोलाएर विवादित नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको मनोबल गिर्ने निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई आफूलाई जानकारी नदिइ यस किसिमको निर्णय किन गरेको

सेयर घटेर हरिबिजोग, भएको के हो ?

काठमाडौं । लगातार रूपमा घट्दै जान थालेको नेप्से परिसूचक आइतबार १०८.२६ अंकले घट्दा २८१८.७३ बिन्दुमा झरेको छ । नेप्से परिसूचक यसरी एकै दिन घटेको यो वर्षको पहिलो घटना हो ।

नेपाल एशियाको स्वीजरल्याण्ड हो, पर्यटनबाटै समृद्धि सम्भव छ: सदगुरु

नेपालको पर्यटन प्रर्वद्धनका लागि भारतीय सदगुरुसँग छलफल काठमाडौं- भारतीय प्रख्यात योग गुरु सदगुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी बीच नेपालको पर्यटन प्रर्वद्धनका विषयमा शनिबार छलफल भएको

निलम्बनमा परे धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना, पदमुक्त गर्न जाँचबुझ समिति गठन

काठमाडौं- सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट निलम्बन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई पदबाट निलम्बन गर्ने निर्णय गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।  सर्वसाधारणलाई शेयर जारी

नेपाल र मलेशियाबीच पर्यटन प्रर्वद्धनमा सहकार्यका विकल्पबारे छलफल

काठमाडौं- नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द

मौद्रिक नीतिमा पूर्व गभर्नरहरु असन्तुष्ट

काठमाडौं- पूर्व गभर्नरहरूले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र

मौद्रिक नीति आज सार्वजनिक हुने, महामारीमा कस्तो आउला सहुलियत ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको हिजो साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको

आन्तरिक राजस्व दोब्बर पार्ने अर्थमन्त्री शर्माले दिए यस्तो निर्देशन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको

अर्थमन्त्री शर्माको वाचा: नेताको जिल्ला भनेर ठूला योजना पारिने छैन

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सन्तुलित विकासमा ध्यान दिने जनाउँदै कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने प्रतिबद्धता गरेका छन्। बिहीबार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी दिएपछि सांसदहरूले सोधेको

राज्यमन्त्री श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासपात्रको रूपमा नियुक्त गरेका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकै अस्पतालले राज्यलाई कर नतिरेको खुलासा भएको छ । राज्यमन्त्री श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको