नेकपामा सहमति भाँडियो: नेताहरू भन्छन – बैठकको धज्जी
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सहमति भाँडेको आरोप लागेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै सल्लाह नगरी मन्त्रमण्डल पुनर्गठन गरेको