
प्रधानमन्त्री र राष्ट्रपतिले ‘मान्छे मारेको भन्दा ठूलो अपराध’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद र कानुनविदलाई बोलाएर परमर्षा गरिरहेका छन् । सभामुखसँगको छलफलमा विधानविद् डा. भीमार्जनु आचार्यले प्रधानमन्त्री