यी हुन् संसद विघटनको मुद्दा फैसला गर्ने न्यायाधीशहरू
काठमाडौं- प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठनगरेका छन् । पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी