योगेश भट्टराईले गरे प्रधानमन्त्री ओलीको प्रशंसा
काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । उनले पार्टी एकताका लागि ओलीले गरेको आह्वान सकारात्मक भएको भन्दै ओलीको प्रशंसा गरेका












