भाटभटेनी सुपर मार्केटका म्यानेजर पक्राउ
काठमाडौं- निषेधाज्ञा नमानेको भन्दै प्रहरीले भाटभटेनी सुपर मार्केटको कोटेश्वर ब्रान्चका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानेजर सागर गुरुङ हुन्। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट सोमबार दिउँसोसम्म खुला रहेको पाइएपछि काठमाडौं











