पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गैरजिम्मेवारीको पराकाष्ठा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले देउवा नेतृत्वको सरकारले गैरजिम्मेवारी प्रदर्शन गरेको बताएका छन्। देउवा नेतृत्वको सरकारको एक महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेको बताउँदै












