समाचार Archives - Page 753 of 3424 - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

तालिबान लडाकूले कब्जा गरे अफगानिस्तानका आधाजसो प्रान्त

एजेन्सी- अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूले नियन्त्रणमा लिएका छन् । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका

प्रचण्डमाथि खनिए शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका नेता शंकर पोखरेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । प्रचण्डले अझै पनि जनयुद्धको नीति नछाडेकाले देशमा विभिन्न घटना भैरहेको पोखरेलको दाबी छ । शनिबार

एमालेले बनायो छाया सरकार : प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने

काठमाडौं नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । साढे तीन वर्ष प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको हो । नयाँ सरकार गठन भएपछि

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी : प्रदेशसभाको अधिवेशन बोलाइयो

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत लिने तयारी गरेका छन् । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले

प्रचण्डको निष्कर्ष: देउवा सरकार अल्पमतमा पर्दैछ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि बेला शेरबहादुर देउवाको सरकार अल्पमतमा पर्न सक्ने बताएका छन् । उनले सरकार अप्लामतामा पर्नसक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव

अब लुरुक्क परेर ओलीसँग एकता हुँदैन: नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब लुरुक्क परेर ओलीसँग एकता गर्न नजाने बताएका छन् । उनले पार्टी गम्भीर मोडमा उभिएको समेत जिकिर गरेका छन्। आफू पक्षीय बागमती प्रदेश

प्रचण्डले केन्द्रिय कमिटीमै उठाए एमसीसीको विषय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्जन कर्पोरेसन कम्प्याक्ट (एमसीसी)को विषय केन्द्रिय कमिटी बैठकमै उठाएका छन् । उनले एमसीसीलाई लिएर उत्पन्न विवादको समाधान

माधव नेपालले भने : वामदेवजस्तो अपमानित भएर एमालेमा बस्न सकिएन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेले वामदेव गौतमजस्तो अपमानित भएर एमालेमा बस्न नसकिने बताएका छन् । उनले जनविश्वास कायम राख्न नसकेको भन्दै आफ्ना लागि मैदान खाली

प्रचण्डको घोषणा: अबको निर्वाचनमा माओवादी देशको प्रमुख शक्ति बन्छ

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक

माओवादी बैठक बस्दै: राजनीतिक प्रतिवेदनदेखि नाम परिवर्तन गर्ने सम्मका एजेण्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । बैठक बिहान ११ बजे बत्तीसपुतलीको अनुमप क्याफेमा बस्न लागेको बताइएको छ । बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

थाहा नगरपालिकाको ह्याट्रिक, लगातार तीन वर्ष बन्यो उत्कृष्ट

मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ल्ला समन्वय समितिको छैठौँ जिल्ला सभाको

महानगरको कार्यालयमा अख्तियारको छापा: फाइल नियन्त्रण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकामा छापा हानेको छ । अख्तियारले राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ । आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा