निर्वाचन आयोग जाने तयारीमा नेपाल समूह: नेताहरूलाई बोलाइयो
काठमाडौं- राष्ट्रपति विस्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि नेकपा (एमाले)को माधवकुमार नेपाल पक्ष छलफलमा जुटेको छ । नयाँ पार्टी दर्ताको सम्पूर्ण तयारी सकिएको दाबी गरेको नपाल समूहले नेताहरूलाई छलफलका












