
मन्त्रिपरिषद् विस्तार हुँदै: माधव नेपालको पार्टीले सबैभन्दा धेरै
काठमाडौं- माधव नेपाल नेतृत्वको नयाँ दलको टुंगो लाग्नेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । दल दर्ता छिट्टै हुने देखिएपछि माधव नेतृत्वको नेकपा समाजवादी पार्टीले सरकारमा सहभागी हुने