समाचार Archives - Page 704 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

नेपाल (एस) को केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मंगलबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक

‘केपी कम्पनीले संसदमा दुई ट्रिप मानिस रत्नपार्कबाट ल्याएको हो कि कालिमाटीबाट ?’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले संसदमा दुई ट्रिप मान्छे कहाँबाट ल्याएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ट्रिप मान्छे रत्नपार्कबाट ल्याएको हो

किन भैरहेको छ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ ?, यस्तो रहेछ कारण

काठमाडौं- सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन । भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । मन्त्रालय भागबन्डामा सहमति जुट्न नसकेपछि

प्रदर्शनमा उत्रिएकाहरूको तालिवानद्वारा हत्या

एजेन्सी- अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न

सदनमा एमालेको नयाँ रणनीति: प्रधानमन्त्रीलाई जानै नदिने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलको बैठक आज अपराह्न १२ बजे बस्दैछ । संसद बैठकको एक घन्टा अर्थात १२ बजे दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले

ओलीको पार्टी प्राइभेट कम्पनी भैसक्यो: माधव नेपाल

नेपालगञ्ज- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको एमाले पार्टी अब प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्। ओलीले नेतृत्व गरेको पार्टी ओरालो दिशामा अगाडि बढेको उनको भनाइ छ।

संसद् बैठक आज पनि बस्दै: संसदमा झनै सशक्त बन्ने रणनीतिमा एमाले

काठमाडौं- प्रतिनिधिसभाको नवौँ अधिवेशनको बैठक आज आइतबार पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलो संसद् बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । आज प्रतिनिधिसभा र राष्ट्रयसभा

ओलीले किन बोलाए संसदीय दलको बैठक

काठमाडौं– नेकपा एमालेलका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आज (आइतबार)को संसद्अघि बोलाइएको बैठक दिउँसो १२ बजे बस्दै छ। एमालेले पाँच दिनको अन्तरमा दोस्रो पटक बैठक

भ्रमण सकेर अमेरिका फर्किँदै एमसिसी उपाध्यक्ष: उपलब्धी शून्य

काठमाडौं- अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज आइतबार फर्किँदै छिन् । नेपालमा एमसिसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय

वंश सखाप पार्ने लोकबहादुरलाई आज सार्वजनिक गरिँदै, प्रहरीसँगै थिए यतिका दिन

काठमाडौं- गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो। परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति

एमाले अर्घाखाँची काठमाडौँ मञ्च नेकपा (एस)मा समाहित

काठमाडौँ । नेकपा एमाले अर्घाखाँची काठमाडौँ एकीकृत समाजवादीमा रुपान्तरण भएको छ । अर्घाखाँची-काठमाडौँ सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी ( नेकपा एमाले समाजवादी ) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत

एकै खेलमा सन्दीपले ६ विकेट लिएपछि नेपालको सानदार जीत

काठमाडौँ- एकै खेलमा सन्दीप लामिछानेले ६ विकेट लिएपछि नेपालले पपुवा न्युगिनी बिरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेलमा १५१ रनको जित हात पारेको छ। जितसँगै नेपालले २