समाचार Archives - Page 703 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

एमालेकै गफ गरेर सकियो गठबन्धनको बैठक: मन्त्रिपरिषद र

काठमाडौँ । मन्त्रिपरिषद विस्तार र एमसीसीबारेआवश्यक निर्णय लिन बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आज पनि मन्त्रिपरिषदको विषयमा केही छलफल गर्न

ओलीको निर्देशन: संसदभित्र काँधमा नचढ्नु, मिडियामा नबोल्नु

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसद्भित्र संसदीय मान्यतामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले वेल घेर्न र नारा लगाउने काम नै

कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्न प्रतिस्थापन विधेयक ल्याएको ओलीको आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई दसैँ भत्ता वितरण गर्ने उद्देश्यले सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याएको टिप्पणी गरेका छन् । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पाँच

इन्चार्ज माग्न गएका रावललाई ओलीको जवाफ: ‘फेरि अर्को लफडा नझिक्नुस’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यमार्गी नेताहरूसंग आक्रामक बन्न थालेका छन् । १० बुँदे सहमति कार्यन्वयन र जिम्मेवारीको विषयलाई लिएर विवाद भैरहेको चर्चा चलिरहेका बेला ओली

गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे छलफल

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल गरिएको बताइएको छ । सरकारले पूर्णता नपाउँदा आलोचित बनेका

कोइराला परिवारको विवाद छताछुल्ल, देउवा र पौडेल ‘आउट’ हुने पक्का

काठमाण्डौं- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन रोमाञ्चक बन्ने भएको छ । देउवा विरुद्ध दोस्रो पुस्ताका नेताहरूले सभापति लड्ने तयारी गरिरहेका बेला कोइराला परिवारको तयारीले थप रोचक बन्ने देखिएको छ ।

प्रचण्डले भने: क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भयो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताएका छन् । उनले पेरु कम्युनिस्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल

एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी, माहोल अनुकुल नभएको निष्कर्ष

काठमाडौं- अमेरिकाले अमेरिकी सहायता परियोजना (एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चार दिन नेपालमा बसेर यहाँको राजनीतिक अवस्था बुझेपछि यस्तो तयारी गरिएको बुझिएको छ ।

आजको संसदमा एमाले झनै आक्रामक हुने: मुठभेडको सम्भावना

काठमाडौं- प्रतिनिधि सभाको नवौं अधिवेशनको तेश्रो बैठक आज बस्दैछ । आज सरकारको तर्फबाट झण्डै दर्जन अध्यादेश पेश हुने सम्भावित कार्यसूची रहेको छ । तर प्रतिपक्षी दल नेकपा एमालेले भने झनै

को थिए पूर्वका माओ मानिने गोन्जालो ?

एजेन्सी- पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र

काठमाडौंका सिडिओले डाके बैठक, के हुँदैछ निर्णय ?

काठमाडौं- कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला

अत्यन्तै घातक निपाह भाइरस: सचेत रहन अपील, के हो यो ?

काठमाडौं- अत्यन्तै खतरनाक भनिएको निपाह भाइरस भारतको केरला राज्यबाट फैलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा समेत यो भाइरस फैलिन सक्ने भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ