पक्राउ परे अमेरिकाबाट लाखौँ डलर भित्र्याउने पृथ्वीबहादुर
अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंबाट










