प्रधानमन्त्री एक्सनमा: डाके सर्वदलीय बैठक, एमालेले नमाने अधिवेशन
काठमाडौं । प्रमुह प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहने नीति लिएपछि प्रधानमन्त्री शेरवहादुर देउवा एक्सनमा उत्रिएका छन् । देउवाले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक












