समाचार Archives - Page 663 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट आउट हँदै

हेटौंडा- पद जाने निश्चित भएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्। प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

काठमाडौं- भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ। गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको

आज पोखरा जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् दुई दिने कार्यक्रम

काठमाडौं- मन्त्रीपरिषद विस्तार गरेर सरकारलाई पूर्णता दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाने भएका छन् । देउवा आज (आइतबार) पोखरा जाने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार त्यसका लागि

प्रभाकरले बताए माओवादीमा ३० लाख सङ्गठित सदस्य थप्ने फर्मुला

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले

ओलीलाई राजनीतिबाटै मिल्काईदिने प्रचण्डको चेतावनी

बुटवल- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली आफ्नै घमण्डका कारण अहिलेको अवस्थामा पुगेको दाबी गरेका छन् । आफ्नो पार्टी र आफूसँग धोका दिएका

मन्त्री बन्न नपाएपछि प्रदीप यादवले गरे ताण्डव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले आफू मन्त्री बन्न नपाएको भन्दै ताण्डव गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तारप्रति असहमति जनाउँदै सामाजिक सञ्जालमै आपत्ति जनाएका छन् । खासगरी उनले

गलत काम गरे नेकपा (एस)ले मन्त्रीहरूलाई तत्काल हटाउने

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको तर्फबाट मन्त्री बनेकाहरूलाई राम्रो काम नगरे तत्काल हटाउने बताएका छन् । उनले अहिले मन्त्री भएकाहरुलाई राम्रो काम गर्न आग्रह गर्दै यस्तो

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन वरिष्ठ अधिवक्ताहरूकै माग

काठमाडौं । वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाउँदै महाभियोग लगाउन माग गरेका छन् । सरकारमा मन्त्रीको कोटा मागेको भनिएका जबराको अहिले चर्को आलोचना भैरहेको छ । प्रधानन्यायाधीश

हिमाली जिल्लामा पनि देउवालाई ठुलो धक्का

काठमाडौं- हिमाली जिल्लाहरूको प्रारम्भिक नतिजाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । हिमाली जिल्लाहरुमा पार्टीका जिल्ला अधिवेशन गर्दैछ। अहिलेसम्म १३ जिल्लाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ। सुदूरपश्चिमको बझाङको मत

छोराको काण्डपछि शाहरुखलाई विज्ञापनमा रोक

एजेन्सी- लागुऔषध अभियोगमा छोरा आर्यन खान पक्राउ परेको असर अभिनेता शाहरुख खानको पेसामा पर्न थालेको छ। लर्निङ एप BYJU’S (बाइजुस) ले बलिउड अभिनेता शाहरुखका सबै विज्ञापनमा रोक लगाएको हो। भारतीय

केपी ओलीजस्तो नकच्चरो भएर संसदमा बस्दिन: विरोध खतिवडा

पोखरा- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी ओलीजस्तो नकच्चरो भएर संसदमा नबस्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा (एस)का

ओलीले गल्ति स्वीकार गरे मिल्न तयार भए माधव नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेको खण्डमा आफूहरू मिल्ने बताएका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले गल्ती स्वीकारेको