प्रचण्डको पाराले माओवादी भद्रगोल, नेताहरू क्रुद्ध
काठमाडौं- माओवादीको विद्यार्थी संगठनमा प्रचण्डले टिके शैलीबाट पञ्चा सिंहलाई अध्यक्ष बनाए । खुमलटारमा २ घण्टाभन्दा धेरै समय अध्यक्षका आकांक्षीहरुसँ“ग बसेर छलफल गरेपछि प्रचण्डले निर्णय सुनाउँदै सिंहलाई अध्यक्ष बनाएका हुन् ।