समाचार Archives - Page 642 of 3424 - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

अध्यक्ष ओलीले मागे परमादेश दिने पाँचै जना न्यायाधीशको

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको मात्रै नभएर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिंदा राम्रो जिकिर गरेका छन्। एमालेका देशभरका स्थानीय तहको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

चीनमा एक जनामा कोरोना भेटिएपछि पुरै सहर ठप्प

चीनमा एकजनालाई कोरोना संक्रमण देखिएको समाचार पुष्टि भएपछि सिङ्गो शहरलाई ठप्प पारेर संक्रमण रोकथामको अनेक पहल गरिएको छ । तत्काल शहरमा सुरक्षा र चेकिङ बलियो बनाइएको छ भने स्वास्थ्यकर्मीहरुलाई तम्तयार

मेक्सिकोबाट यसरी अमेरिका छिर्छन् नेपाली, ट्रक र कन्टेनरमा यात्रा

छत्र मैनाली/ न्युज कारखाना/कोलम्बिया (बोगटा)- अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य

गाउँ फर्क अभियान: फर्किनेलाई एक लाख रुपैयाँ अनुदान दिइने

तनहुँ : ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने

अब सवारी खरिददेखि विदेश भ्रमणसम्म कडाइ, यस्तो छ मापदण्ड

काठमाडौं- अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको

अन्य दललाई झस्काउने देउवा र निर्वाचन आयुक्तको त्यो भेट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले ‘अर्ली इलेक्सन’ को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित

सुडानमा ‘सैनिक कू’, सेनाले गोली हान्दा कैयौँ प्रदर्शनकारीको मृत्यु

एजेन्सी- सुडानमा ‘सैनिक कू’ को विरोधमा भएको प्रदर्शनमा कम्तीमा सातजनाको ज्यान गएको छ । सेनाले सत्ता हत्याएपछि भएको प्रदर्शनमा करिब १४० जना घाइते भएका छन् । सत्ता कब्जाको विरोधमा प्रदर्शन

पालिकास्तरमा क्रान्तिकारी नेतृत्व छान्न घनश्यामको आग्रह

काठमाडौँ- पालिकासस्तरीय अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेका उप–महासचिव घनश्याम भूसालले क्रान्तिकारी नेतृत्व छान्न आग्रह गरेका छन् । पालिका अधिवेशनले क्रान्तिकारी र लोकतान्त्रिक नेतृत्व ग्यारेन्टी गर्न सक्ने नेतृत्व छनोट गर्न सके पार्टीभित्र

देउवाको आफ्नै दाउ: कांग्रेस महाधिवेशन तत्काल नहुने

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। पार्टी विधान र संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्न असफल उनी अझै

राष्ट्रिय सभाका २० सांसद पदमुक्त हुँदै, यस्तो छ नामावली

काठमाडौं- आगामी फागुन २० गते बीस जना राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिने भएको छ। संविधानको धारा ६८ को उपधारा ३ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २०८

यौन दुर्व्यवहारमा फसेका युवराज, झलनाथको जोडबलमा बने निगमको अध्यक्ष

काठमाडौँ- मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । विवादित छबीका अधिकारी निगमका अवकासप्राप्त कर्मचारी हुन् । उनले ३४ वर्ष काम गरेर डेढ वर्षअघि अनिवार्य अवकाशबाट

सबैभन्दा खराब मानवीय संकटमा अफगान, चरम भोकमरीले बेहाल बन्दै

बीबीसी- अफगानिस्तानमा चरम भोकमरी सुरू भएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ