समाचार Archives - Page 641 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

नेकपा (एस) का केन्द्रीय सल्लाहकार नै एमालेमा फर्किए

बुटवल – नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किएका छन्। मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उनले समाजवादी छाडेका हुन् । उनलाई

जबराबारे भीम रावलले मुख खोले: उठाए ‘साँठगाँठ’ र ‘छानबिन’को कुरा

काठमाडौं- सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषय पेचिलो भैरहेको बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधान्यायाधीश जबरासम्बन्धी विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन्। जबराले सर्वोच्चमा

चितवन पुगेर प्रचण्डले भने: ‘अब म चुनाव लड्दिन’

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेर आब आफू सकेसम्म चुनाव नलड्ने बताएका छन् । उनले आफू अन्तिमपटक चुनाव लड्ने सोचबारे बताए । उनले चितवनमा एमालेले गर्ने

भारतले लगाएको नाकाबन्दीको बचाउ गर्दै ‘रे’ल लगाए नेपाली दललाई नै आरोप

काठमाडौं- कहिले पुस्तक लेखेर त कहिले सार्वजनिक रूपमा बोलेर नेपालको राजनीतिमा उथलपुथल ल्याउने नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले भारतले नेपालमाथि नाकाबन्दी नगरेको ठोकुवा गरेका छन् । नेपालले नयाँ

पाकिस्तानको लगातार जित, टी–२० विश्वकपको सेमिफाइनल नजिक

काठमाडौं- टी २० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रोपटक जितेको छ। योसँगै ऊ टी २० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ। पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले मंगलबार राति

भक्तपुरका मेयर नै जग्गा प्लटिङमा

काठमाडौं- भक्तपुरका सञ्चारकर्मीहरुले भक्तपुरमा जनप्रतिनीधिहरुकै मिलेमतोमा जग्गा प्लटिङ भइरहेको बताएका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु सुशासन र सदाचार(सीजीआइ) बारे पत्रकारसँग गरेको अन्तरक्रियामा सहभागीहरुले भक्तपुरमा जथाभावी प्लटिङ हुनुमा जनप्रतिनीधिहरु नै जिम्मेवार

अध्यक्ष ओलीले मागे परमादेश दिने पाँचै जना न्यायाधीशको राजीनामा

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको मात्रै नभएर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिंदा राम्रो जिकिर गरेका छन्। एमालेका देशभरका स्थानीय तहको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै

चीनमा एक जनामा कोरोना भेटिएपछि पुरै सहर ठप्प

चीनमा एकजनालाई कोरोना संक्रमण देखिएको समाचार पुष्टि भएपछि सिङ्गो शहरलाई ठप्प पारेर संक्रमण रोकथामको अनेक पहल गरिएको छ । तत्काल शहरमा सुरक्षा र चेकिङ बलियो बनाइएको छ भने स्वास्थ्यकर्मीहरुलाई तम्तयार

मेक्सिकोबाट यसरी अमेरिका छिर्छन् नेपाली, ट्रक र कन्टेनरमा यात्रा

छत्र मैनाली/ न्युज कारखाना/कोलम्बिया (बोगटा)- अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य

गाउँ फर्क अभियान: फर्किनेलाई एक लाख रुपैयाँ अनुदान दिइने

तनहुँ : ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने

अब सवारी खरिददेखि विदेश भ्रमणसम्म कडाइ, यस्तो छ मापदण्ड

काठमाडौं- अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको

अन्य दललाई झस्काउने देउवा र निर्वाचन आयुक्तको त्यो भेट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले ‘अर्ली इलेक्सन’ को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित