समाचार Archives - Page 622 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रचण्ड जाँदा महोत्तरीमा सार्वजनिक बिदा

काठमाडौं- कुनै राष्ट्रिय पर्व वा विशेष दिनको अवसरमा सार्वजनिक विदा भएको त हामीले सुनकै छौँ । तर महोत्तरीको एक नगरपालिकाले अनौठो तरिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माओवादी

चोलेन्द्रले गरेका विवादित फैसलाका कागजपत्र सङ्कलन गर्दै बार, थप आन्दोलन चर्काउने

काठमाडौं- प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । मंगलबार साँझ बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम

कांग्रेस उपसभापति निधिले भेटे भाजपाका प्रवक्तालाई

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटवार्ता भएको छ। निधिनिवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा

रोकियो मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यक्रम

विराटनगर । नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर-१ को आजको बैठक स्थगन भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका

नेपाली महिला क्रिकेट टिमको ऐतिहासिक जित: २७ रनमै अलआउट

काठमाडौं– कतार भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आयोजक टिम कतारविरुद्ध शानदार जित निकालेको छ। १४७ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा ११ ओभर पाँच बलमै

नेपालले दुई सातामै भारतलाई बेच्यो ६ करोडको बिजुली

काठमाडौं- नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् बेचिसकेको छ। विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड

शंकर पोखरेलले भने: नरहरि आचार्यकै कारण सर्वोच्चको विजोग भयो

काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले न्यायालयमा अहिले देखिएको बेथितिको मुख्य कारक कांग्रेस नेता नरहरि आचार्य भएको बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। पोखरेलले नेपाली कांग्रेसको निर्देशनमा तत्कालीन

उच्चस्तरीय संयन्त्रको पहिलो बैठक बस्दै: के छन् एजेण्डा ?

काठमाडौं। सरकार सञ्चालनमा सहयोगका लागि सत्ता गठबन्धनको तर्फबाट गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक आज बस्दैछ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरिएको उक्त संयन्त्रको पहिलो बैठक दिउँसो

एकैछिनमा खरानी भयो मुगुको गमगढी बजार

मुगु- मुगुको सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी हुँदा १७ घर जलेर खरानी भएका छन्। गएराति साढे १२ बजे शुरू भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने निगमको तयारी

काठमाडौँ- नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको

एमाले महाधिवेशनमा प्यानल बनाउन नपाइने

काठमाडौँ — एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा प्यानलको आधारमा प्रतिस्पर्धा नहुने भएको छ । पार्टी विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टै प्यानल बनाएर चुनौती दिने अर्को समूह छैन । व्यक्तिगत रूपमा

मुख्यमन्त्री राईलाई ५० सांसदको समर्थन

काठमाडौं- मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका हुन् । प्रदेशसभाबाट विश्वासको मत