
प्रचण्डको आरोप: संविधान संशोधनमा एमाले बाधक बन्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का कारण संविधान संशोधन हुन नसकेको आरोप लगाएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सबै