गगन लोकप्रिय, दोस्रोका लागि विश्वप्रकाशले पनि ह्वात्तै बढाए मतान्तर - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गगन लोकप्रिय, दोस्रोका लागि विश्वप्रकाशले पनि ह्वात्तै बढाए मतान्तर



काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्‍‍त्रीतर्फको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ। महामन्‍‍त्री पदमा १२ सय मत गन्दासम्म गगन थापा र विश्‍‍वप्रकाश शर्मा अघि छन्। यस्तो छ, पछिल्लो अपडेट :

गगन थापा – ७५६

विश्व प्रकाश शर्मा – ४९०

प्रकाशशरण महत – ३८९

प्रदिप पौडेल – ३६९

मिनेन्द्र रिजाल – २२३

राजाराम कार्की -३८