महामन्त्रीमा गगन थापा विजयी, हजार मत गन्न अझै
काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्। बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए। गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका थिए। चुनावमा ४६७९ मत खसेको










