समाचार Archives - Page 568 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

मिलनले मिश्रलाई भने: ‘सरी ब्रो, तानाशाहीको पतन निश्चित

काठमाडौं । मंगलबार विवेकशील साझा पार्टीबाट अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि संयोजक मिलन पाण्डेले उक्त कदमलाई तानाशाहीको कदम भनेका छन् । पार्टीबाट निष्कासनमा परेपछि संयोजक

कांग्रेसमा शशांक र गगनभन्दा मुक्ताकुमारी लोकप्रिय, को हुन् उनी ?

काठमाडौं- शशांक कोइराला र गगन थापालाई उछिनेर नेपाली कांग्रेसकी नेतृ मुक्ताकुमारी यादव १४ औं महाधिवेशनमा ‘म्यान अफ दी इलेक्सन’ भएकी छन्। १२ औं र १३ औं महाधिवेशनमा लगातार पराजित यादवले

आजको संसद विशेष हुने संकेत, मन्त्रीदेखि सभामुख दौडधूपमा

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो बस्दैछ। मंसिर २८ गते बोलाइएको बैठकमा ६ वटा अध्यादेश पेश भएका थिए। त्यसपछि एक हप्तासम्म बैठक स्थगित भएको थियो। कार्यसूचीको विषय तय गर्न सभामुखले

जसपाका प्रभावशाली नेता एमालेमा प्रवेश

काठमाडौं। जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तुका प्रभावशाली नेता मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। आफ्ना सहयोगी र समर्थकहरूसहित मंगलबार एमाले प्रवेश गर्न लागेका हुन्। गुप्ताको टोलीलाई

कार्यसूचीमै नभएको एमसीसी संसदमा टेबुल गराउने तयारी

काठमाडौं। आजको प्रतिनिधिसभाको १०औँ अधिवेशनको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका

कपिलवस्तु पुगे एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका

डब्लूएचओले भन्यो- जीवन नै नरहे रमाइलोको के अर्थ ?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय

भर्खरै दर्ता भएको लोसपामा तिब्र विवाद: पार्टी फुटाउने तयारी

काठमाडौं- भर्खरै मात्र दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल फेरि विभाजनको डिलमा पुगेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा गरेको मनोनयनका विषयलाई लिएर पार्टीभित्र तिब्र विवाद उत्पन्न

ओली बचाउन ठूलो डिजाइन गरियो, नत्र बबुरो भैसकेका थिए: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए केपी ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरेका छन् । ओलीको राजनीति जोगाउनका लागि

प्रतिगमनकारीलाई समाप्त नगरुन्जेल गठबन्धन कायम राख्नुपर्छ : भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनलाई परास्त गर्न गठबन्धन आगामी चुनावसम्म कायम राख्नुपर्ने बताएका छन्। केपी शर्मा ओलीले संसद् विघटन गरेको एक वर्ष पुगेको अवधिमा

रङगशाला निर्माणबाट पछि हटे धुर्मुस सुन्तली: किन देखाएनन् हिसाब ?

काठमाडौं- निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। सुरुमै विवादित बनेको रङ्गशाला बनाउने कामबाट धुर्मुस र सुन्तली पछि हटेका छन् । उठेको रकमभन्दा धेरै

खोप बोकेर आएको विमान बाटैबाट फर्कियो

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप