समाचार Archives - Page 565 of 3422 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

बागमती प्रदेशसभा बैठक पनि एमालेद्वारा अवरुद्ध

काठमाडौं। बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ। प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने बित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका हुन्। सरकारले गरेको कुलेखानी

एमालेलाई कारबाही गर्नमात्र बाँकी छ: भट्टराई

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सजायँ दिनमात्र बाँकी रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकबाट

वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको

कांग्रेस खस आर्यतर्फको मतगणना: यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ । अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ: गोबिन्द बहादुर

देउवा र निधि समूहबीच विवाद

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद भएको छ । गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो । विमलेन्द्र निधि–शेखर कोइराला समूहले ढिलो भएको भन्दै

देउवा झन शक्तिशाली: पक्षमा दुइ तिहाई निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका

लुम्बिनीको मायादेवी मन्दिर छेउमा युवतीको शव भेटियो

बुटवल- लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ । साँझपख शव भेटिएपछि स्थानीयहरू त्रसित बनेका छन् । मंगलबार साँझ करीब साढे ५ बजे अन्दाजी २० वर्षीय युवतीको शव

निगमले कतार, दुबई र मलेसिया जाने कामदारलाई सस्तो टिकट दिने

काठमाडौँ- नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ । पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि मंगलबार पहिलोपटक

कांग्रेसका चार क्लस्टरबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको चुनावमा चार वटा क्लस्टरबाट विनोद चौधरी सहित १७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ मा खुलातर्फबाट अमृत अर्याल

देश बनाउने नीति आफूसँग मात्रै भएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला ठूला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गरेका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर

बाबुरामले भने: बढी उफ्रँदा ओलीको धोती फुस्कियो

काठमाडौं- बेलाबेला ओली र एमालेको कडा आलोचना गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन्

पाँचवटा पार्टी चहारेका र पाँचपल्ट हारेका गुप्तालाई ओलीले गरे एमालेमा भव्य स्वागत

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । मंगलप्रसाद गुप्ताले अहिलेसम्म