समाचार Archives - Page 564 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

माधव नेपालको आरोप: केपी ओलीले अर्बौं लुटेका छन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूले बनाएको पार्टी संरचना र अर्बौंको सम्पति एमालेका

भारतमा तिब्र फैलियो ओमिक्रोन: दिल्लीमा आंशिक लकडाउन

कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक

सर्वोच्चले सरकारलाई सोध्यो- चार्ल्स शोभराजलाई थुनामा किन राखेको ?

काठमाडौं-सर्वोच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको

माओवादीले राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई चिउरा खुवाउने

नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । नेकपा विभाजनपछि पहिलो पटक सम्मेलन गर्न लागेको माओवादी केन्द्रले अन्य पार्टीका अतिथि नबोलाउने लगायतका निर्णय समेत गरिसकेको छ

ओलीमाथि गम्भीर आरोप लगाउँदै एमाले नेताले गरे पार्टी परित्याग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै एमाले नेताले पार्टी परित्याग गरेका छन् । एमाले बाँकेका उप–सचिव प्रमोद धितालले पार्टी छाडेका हुन् । अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै

कांग्रेसको दलिततर्फका केन्द्रीय सदस्य देउवाका ८ जना विजयी

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना बुधबार राति सम्पन्न भएको छ । मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्

भटाभट माओवादी परित्याग गर्दै स्थानीय तहका प्रमुखहरु

नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ । माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी

राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको

रवीन्द्र मिश्रलाई पत्र लेखेर रन्जु दर्शनाले गरिन् पार्टी परित्याग

काठमाडौँ – रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन्। उनले अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने घोषणा गरेकी हुन्। पत्रमा उनले लेखेकी

आजको मौसम : बागमती लगायत तीन प्रदेशमा हिमपात

काठमाडौं- देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका

लेखराज भट्ट भन्छन: सभामुख सापकोटाको ढङ्ग नै छैन

धनगढी। नेकपा (एमाले) का सचिव लेखराज भट्टले सभामुखलाई संसद् कसरी चलाउने भन्ने विषयमा ज्ञान नभएको बताएका छन्। मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टले सभामुखले संसदीय मर्यादा बिर्सिएको आरोप लगाए।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने भएको छ। हालै सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी भइरहेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद