लोसपाका नेताहरूद्वारा महन्थ ठाकुरविरुद्ध विद्रोह
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी रुपमा प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् । सोमबार लोसपाको












