समाचार Archives - Page 546 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

आरजुले गल्ती गर्छिन, प्रधानमन्त्री देउवा विवादमा पर्छन

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारत भ्रमण गरेको र प्रोटोकलबिना नेताहरू भेट्दै हिँडेपछि प्रधानमन्त्री देउवा नै आलोचनाको केन्द्रमा परेका छन् । पत्नी आरजुको

पदाधिकारी चयन नगरी सकियो माओवादीको महाधिवेशन (प्रेस नोट सहित)

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ। पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो। उद्घाटनसत्र सकिएसँगै १२

प्रचण्डको आफ्नै परिवारबाट चार केन्द्रीय सदस्य

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पार्टीको केन्द्रीय सदस्यमा स्वघोषणा गरेका छन् । साथै उनले आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन

एमाले सचिवालय बैठक सुरु, उम्मेदवारको टुंगो लगाइने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारहरूबारे छलफल हुने

खस आर्य तर्फ माओवादीका २५ महिला केन्द्रीय सदस्य यी हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् । राजधानीमा जारी ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रहलमा प्रचण्डले खसआर्थ तर्फ महिला सदस्यहरुको नाम

प्रचण्डले गरे २३६ जना केन्द्रीय सदस्यको नाम वाचन

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन्। उनले अहिले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरिरहेका छन्। बाँकी ६३

प्रचण्डले भने: दलितलाई १५ प्रतिशत कोटा दिन सकिन्न

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा दलितलाई १५ प्रतिशत कोटा दिन नसकिने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रले आइतवार २९९ सदस्यीय केन्द्रीय समिति घोषणा गर्ने भएको छ। प्रज्ञा भवन कमलादी जारी महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउँदै माओवादीले आइतवार केन्द्रीय समिति सदस्यहरुको नाम घोषणा

प्रचण्डद्वारा केन्द्रीय समितिको सूची प्रस्तुत

काठमाडौं- प्रज्ञा प्रतिष्ठान कमलदाीमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको सूची प्रस्तुत गरिरहेका छन्। आइतबार साढे ४ बजे सुरु भएको बन्दसत्रमा विभिन्न प्रस्तावहरु पारित भएपछि

एमाले छोडेर ‘एस’मा प्रवेश गर्नेको संख्या हजारौं

काठमाडौं- नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा हजारौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । आइतवार एक विज्ञप्ति जारी गर्दै खतिवडाले गठन भएको

सरकारले भन्यो: मलको भाऊ बढ्यो, ल्याउन सकिन्न

काठमाडौं । सरकारले अन्तराष्ट्रिय बजारमा समेत मलको भाऊ बढेकाले चाहिएजति मल ल्याउन नसक्ने बताएको छ । सरकारले नियमित मागको चाप धान्न नसक्ने स्पष्ट पारेको छ । “गत वर्ष युरियामा प्रति

मलमा एक अर्व ५३ लाख भ्रष्टाचार, १२ पदाधिकारीमाथि चल्यो मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध एक अर्व ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ बहत्तर पैसा बिगो कायम