
पदाधिकारी चयन नगरी सकियो माओवादीको महाधिवेशन (प्रेस नोट
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ। पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार(आज) सकिएको हो। उद्घाटनसत्र सकिएसँगै १२