समाचार Archives - Page 532 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

पुल नबनाएको भन्दै वडाध्यक्षले ठेकेदारलाई कार्यालयमै थुनेपछि…

काठमाडौं- विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन् । काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना

३८ क्विन्टल सुन तस्करी प्रकरण: दुई लाख धरौटीमा छोडियो अभियुक्त

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा रिहा भएका छन् । रमेश मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैया धरौटीमा रिहा

जनार्दनको प्रस्ताव: काठमाडौं जस्तै तीन वटा ठूला सहर निर्माण गरौँ

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्। लगानी बोर्डको आजको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता औंल्याएका हुन्। उनले धेरै मानिसको

शुक्रबार सबै जिल्लामा एमालेको अधिवेशन, नेतृत्व चयनमा सहमतिको प्रयास जारी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ। महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको

एमाले सुनसरी अध्यक्षकामा तीन जनाको टक्कर, द्वारिकलाल पनि भिड्दै

सुनसरी । नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ

एमाले कास्कीको अध्यक्षमा पाँच जनाको दाबी, सबै नेता ओली निकटका

पोखरा – नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक

लिङ्देनले कार्यकर्तालाई भने: भ्रष्टाचार गर्ने भए कांग्रेस, एमाले, माओवादीमा जानु, राप्रपामा आउनु पर्दैन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने

महाकाली नदीमा पुल निर्माण गर्ने भारत सरकारको निर्णय

काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग

मौसम विभागले आकस्मिक चेतावनी जारी गर्दै भन्यो: अबको २४ घण्टा खतरा छ

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ । महाशाखाले आकस्मिक रूपमा जारी गरेको चेतावनीमा आज (बिहीबार) राति देशभर मौसम बदली हुने बताईएको छ । त्यस्तै धेरैजसो स्थानको

रामचन्द्र भन्छन्: सहमति नखोजे मुलुक खतरामा छ

काठमाडौं- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन दलहरुबीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई जोगाउन रचियो यस्तो प्रपन्च

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहितका राजनीतिक दलका नेताहरुलाई जोगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझाएको छ । ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी

सोनिया गान्धीले भनिन्: मोदी हाम्रा प्रधानमन्त्री हुन्, उनको सुरक्षाको ख्याल गर्नु

काठमाडौं- पञ्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको कमजोरीको २४ घण्टापछि कांग्रेस उच्च कमाण्डले मुख्यमन्त्री चरणजित सिंह चान्नीसँग कुरा गरेको छ। कांग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धीले यस विषयमा चन्नीसँग विस्तृत