समाचार Archives - Page 531 of 3422 - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

एमाले सुनसरी अध्यक्षकामा तीन जनाको टक्कर, द्वारिकलाल पनि

सुनसरी । नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ

एमाले कास्कीको अध्यक्षमा पाँच जनाको दाबी, सबै नेता ओली निकटका

पोखरा – नेकपा एमाले कास्की १०औं अधिवेशन शुक्रबार सुरु हुँदै छ । केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नेछन् । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक

लिङ्देनले कार्यकर्तालाई भने: भ्रष्टाचार गर्ने भए कांग्रेस, एमाले, माओवादीमा जानु, राप्रपामा आउनु पर्दैन

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने

महाकाली नदीमा पुल निर्माण गर्ने भारत सरकारको निर्णय

काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग

मौसम विभागले आकस्मिक चेतावनी जारी गर्दै भन्यो: अबको २४ घण्टा खतरा छ

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ । महाशाखाले आकस्मिक रूपमा जारी गरेको चेतावनीमा आज (बिहीबार) राति देशभर मौसम बदली हुने बताईएको छ । त्यस्तै धेरैजसो स्थानको

रामचन्द्र भन्छन्: सहमति नखोजे मुलुक खतरामा छ

काठमाडौं- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन दलहरुबीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै

बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई जोगाउन रचियो यस्तो प्रपन्च

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहितका राजनीतिक दलका नेताहरुलाई जोगाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन बुझाएको छ । ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी

सोनिया गान्धीले भनिन्: मोदी हाम्रा प्रधानमन्त्री हुन्, उनको सुरक्षाको ख्याल गर्नु

काठमाडौं- पञ्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको कमजोरीको २४ घण्टापछि कांग्रेस उच्च कमाण्डले मुख्यमन्त्री चरणजित सिंह चान्नीसँग कुरा गरेको छ। कांग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धीले यस विषयमा चन्नीसँग विस्तृत

कोरोना तेस्रो लहरको संकेत, ह्वात्तै संक्रमित बढेपछि लकडाउनको तयारी

काठमाडौं– केही दिनयता विश्वभर नै कोरोना संक्रमणको डर एकाएक बढेको छ । छिमेकी मुलुक भारतमा दैनिक करिव एक लाख संक्रमित भेटिन थालेका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै संक्रमित

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने: ओलीजीलाई फकाईदिनुस्

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका थिए । भेटमा देउवाले खासगरी संसद अवरुद्ध गरिरहेको दल

एमालेले एक लाख कार्यकर्ता काठमाडौंमा उतार्ने

काठमाडौं- नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तर्राष्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन्। काठमाडौं बानेश्वर स्थित अर्याल

ललिता निवास प्रकरणमा सिआइवीले बुझाएको अनुसन्धान प्रतिवेदनमा के छ ?

काठमाडौं-प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ। विगत दुई वर्षदेखिको अनुसन्धान सकेर