समाचार Archives - Page 529 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

सीमा नाका र हवाइ उडान बन्द गर्ने तयारी

काठमाडौं – कोरोना संक्रमण बढेपछि सरकारले सीमा नाका र हवाइ उडान बन्द गर्ने विषयमा छलफल सुरु गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकमा त्यसबारेमा शुक्रवार छलफल भएको

एमाले सरकारका पालामा भएका सबै नियुक्ति खारेज गर्ने तयारी

काठमाडौं- एमाले सरकारका पालामा राजनीतिक नियुक्ति लिएका सबैको नियुक्ति खारेज गर्ने तयारी भएको छ । बागमतीमा सरकारिले पार्टीगत र गुटगत फाइदाका लागि भएका पुराना नियुक्ति खारेज गर्न लागेको हो ।

कांग्रेसका लागि मध्यरातमा पनि सरकारी काम: एमाले कार्यकर्ताले रङ्गेहात भेट्टाए

रूपन्देही- सत्ता र गृह प्रसाशन कसरी दुरुपयोग भैरहेको छ भन्ने पछिल्लो उदाहरण खोज्न बुटवल पुगे हुन्छ । रुपन्देहीको बुटवलमा कांग्रेस कार्यकर्ता बटुलेर मध्यरातसम्म मतदाता नामावली संकलन गरिएको भेटिएको छ ।

क्रान्ति गरेर आएका टोपबहादुर यसरी बने ‘चाकडी’वादी

काठमाडौं- जनयुद्ध लडेर क्रान्तिका बिगुल फुकेर सट्टा राजनीतिमा आएका टोपबहादुर रायमाझीको दिमागमा अहिले चाकडी बाहेक केहि बाँकी छैन । बैचारिक बहस गर्ने, युद्धकलाका कुरा गर्ने टोपबहादुर अहिले चाकडी सिवाय केहि

चुनाव अगाडी नै ओलीले गरे आत्मसमर्पण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको निर्वाचन अघि नै हार स्वीकार गरेका छन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने

लिपुलेकमा मोदीले बाटो खन्दै, देउवा सरकार ‘कानमा तेल हाल्दै’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकको बारेमा फेरि धावा बोलेका छन् । तर नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ । मोदीले लिपुलेक क्षेत्रमा सडक निर्माण कार्यलाई जारी राखेको

चर्को आलोचना भएपछि ओलीका प्रियपात्र शेरधनले फिर्ता गरे सरकारी गाडी

विराटनगर- चर्को आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्री छोडेको लगभग आधा वर्षपछि उनले गाडी

नारायणहिटी काण्डका क्याप्टेन र रेफ्री ईश्वर पोख्रेल र केपी ओली

-नारायण गाउँले -राजसंस्थाको अन्त्यसँगै त्यो संस्थाले भोगचलन गर्दै आएका भौतिक-अभौतिक सम्पत्ति सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्रै प्रयोग गर्न मिल्ने गरी २०६४ मा ‘नेपाल ट्रस्ट’को नाममा ल्याउने कानुन बन्यो ।

गण्डकीका सबै जिल्लामा हुने महोत्सवहरू स्थगित

पोखरा । नेपालमा नयाँ भेरियण्टको कोरोना (ओमिक्रोन) पुष्टि भएपछि गण्डकी त्रासमा छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या

प्रचण्डसँग गुहार माग्दै बतास समूह

काठमाडौं- ऐतिहासिक नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाएको बतास समूह यतिबेला थाल खाउँ कि भात खाउँको अवस्थामा पुगेको छ । पर्यटनमन्त्री प्रेम आलेले संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाउन रोक

गगनले भने: ओलीका लागि हात्ती झोलामा हालिदिन सकिन्न, भण्डाफोर गरिन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ओलीका लागि हात्ती झोलामा हालिदिन नसकिने बताएका छन् । उनले सरकार चलाउने पार्टी भएकाले केहि झुक्नुपरे झुण तयार रहेको तर ओलीले जे भन्यो

गोरखामा एक्लिए बाबुराम: कांग्रेसले अब साथ् नदिने

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीका कार्यकर्ताले रुखमा मात्रै भोट हाल्ने बताएका छन्। अघिल्लो निर्वाचनमा कांग्रेसको समेत सहयोगमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेको