सर्वोच्चमा कोरोनाको आक्रमण, न्यायाधीश सहित २४ संक्रमित
सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी मुख्य रजिष्ट्रार लालबहादुर कुँवरमा पनि संक्रमण देखिएको छ । जताततै कोरोना देखिने क्रममा न्यायाधीश सपना मल्ल प्रधानका सवारी












