
राष्ट्रपतिको उम्मेदवार बन्न देउवालाई विश्वप्रकाश सुझाव
सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् । आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले कांग्रेसकै राष्ट्रपति हुने दाबी गरे ।